बार्सिलोनाका कोच रोनाल्ड कोम्यानले क्लबका युवा स्टार रिक्वी पुज माथि मिडियालाई क्लबको जानकारी चुहावट गरेको आरोप लगाएको खबर छ। खबर अनुसार रोनाल्ड कोम्यानले बार्सिलोनामा आफ्नो सबै निर्णय मिडियालाई ‘लीक’ गर्ने खेलाडी भनेर ड्रेसिंग रूममा सबैको अगाडी रिक्वी पुज माथि आरोप लगाएका थिए।
“You are a leaker”, Ronald Koeman told Riqui Puig in front of the entire dressing room ahead of the game with Elche for the Joan Gamper game back in September. The coach was sure that Riqui had leaked Koeman’s decision for leaving him out of the squad list to the media. [el país] pic.twitter.com/dJKlDRrmsK
— barcacentre (@barcacentre) December 13, 2020
स्पेनी प्रकाशन एल पायसका अनुसार उक्त युवा स्टारले मिडियालाई बताएका थिए कि उनलाई प्रशिक्षकले लोन क्लब छोड्न आग्रह गरेका थिए र सो कुरा कोम्यानले थाहा पाए पछि उनि रिक्वी पुज संग खुसी थिएनन्।
खबर अनुसार जोआन ग्याम्पर ट्राफीमा एल्चे बिरुद्धको खेल अगाडी सबैको अगाडि रिक्वी पुजलाई कोमम्यानले “तिमी एक ‘लीकर’ अठुवा जानकारी चुहावट गर्ने मान्छे हो” भनेका थिए ।
📰[El Pais via SPORT] | There is a clash between Koeman and Riqui Puig
The newspaper ensures that the coach told the youth squad in front of the entire squad: “You are a leaker”
The Dutch coach told Riqui his attitude at the beginning of this season pic.twitter.com/gfMHJ4weW8
— BarçaTimes (@BarcaTimes) December 13, 2020
सो समय देखि उनलाई कोम्यान धेरै खेल समय पनि नदिएको कुरा छ र उनले अहिले सम्म कोम्यानको नेतृत्वमा बार्सामा ४ खेल मात्र खेलेका छन्। फ्यानहरुको विश्वास छ कि उनि उत्कृष्ट खेलाडी हुन् र उनले मौका पाउनु पर्छ – विशेष गरी युभन्टस बिरुद्धको खेलमा उनको राम्रो प्रदर्शन रहेको थियो।