रामोस रियल म्याड्रिडबाट टादिदै

एजेन्सी, रामोसको फ्लोरेन्टिनो पेरेजसंग वार्ता भएको करिब महिना दिन बित्यो। यधपी, दुबै पार्टी बिच सहमति भने जुट्न सकेको छैन।

रामोसको सम्झौता केही महिना पछि सकिदै छ। अरु क्लबहरुले रामोससंग जान्वरी १ बाट सम्झौता गर्न सक्दछ।

मार्काको अनुसार अन्य क्लबहरुले आफुले भन्दा राम्रो प्रस्ताव नगर्नेमा बिश्वास्त छन। लुका मोड्रिचले नया सम्झौतामा हस्ताक्षर गरे पछि १०% तलब घताएका छ्न।

रामोसले आफ्नो भबिस्यकोबारे केही महिनामा निर्णय लिने छन जस्मा तलब र सम्झौताको अवधीले महत्त्व भुमिका खेल्ने छन।