रामोस नहुदा म्याड्रिडको डिफेन्स कम्जोर

एजेन्सी, सर्जियो रामोसले नया सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना न्यून रहेको छ। रियल मड्रिडले उन्को अनुपस्थितिमा फेरि अर्को खेल हारेको अवस्थामा उन्ले दर्शकदिर्गाबाट खेल हेर्दै थिए।

रामोस डिफेन्समा नहुदा रियल माड्रिडको रक्षापङ्ती कम्जोर भएको देखिन्छ। उन्ले चोट बोके देखि क्लबले ५ खेल हारिसकेको छ। यस अघि उन्को उपस्थित भएको खेलमा मात्र ३ खेल हारेको थियो।

यो तथ्यांकले उन्को यस माड्रिड टिममा उन्को महत्त्व दर्शाउछ र सोहि कारण क्लवले उनिसंग सम्झौता नवीकरण गर्न चाहेको हो।

च्याम्पियन्स लिगको दुबै खेलमा हार बेहोर्दा उनि मैदानमा थिएनन्। त्येस्तै कोपा डेल रे अन्तर्गत एल्कोयानोबिरुद्धको खेलमा हार्दा उनी मैदान बाहिरै थिए।

रामोसले नखेल्दा हारेको अर्को खेलहरु ला लिगा अन्तर्गत आएको थियो। अलाभेस र शनिबार भएको खेलमा लेभान्तेसंग पराजय भएको थियो।