रामोसले सेभिल्लाबिरुद्धको खेल गुमाउने

जिनेदिन जिदानले रियाल म्याड्रिडको सेभिल्लासंगको खेलमा सर्जियो रामोसलाई जोखिममा नलिन निर्णय गरेको छ। उनले कप्तानलाई घरमा हुने महत्वपूर्ण च्याम्पियन्स लिग फिक्स्चरको लागि उपलब्ध हुने छन। रियलले च्याम्पियनस लिगमा बोरुसिया मोचेनग्लाड्ब्याकबिरुद्ध ख्ल्ने छन।

नोभेम्बर १७ मा थाइमा चोट लागे पछि उनि मैदान बाहिर रहदै आएको थियो। यद्यपि, चोट मुक्त भए पनि जिदान उन्लाइ खेलाउन हतार नगर्ने बताएका छन।

टिमको अन्य खेलाडीहरु, मारियानो डियाज चोटपटकका कारण खेल गुमाउने छन भने लुका जोभिकलाई समावेश गरिएको छैन, कोविड १९ को नेगेटिभ परीक्षणको बावजुद उनी खेल्ने छिनन। टोलीमा तीन अन्य खेलाडीहरू एडिन हाजार्ड, फेडे भल्भर्डे र डानी कर्भाहाल चोटका कारण उपलब्ध हुने छैनन्।