रामोसको पिंडौलामा चोट बोकेसंगै लिभरपुलविरुद्धको खेल गुमाउने

एजेन्सी, सर्जियो रामोसले आफ्नो इन्स्टाग्राम मार्फत आफुले पिंडौलामा चोट बोकेका कारण केही हप्ता मैदान बाहिर रहने जनाएको छ।

रामोसले स्पेनका लागि खेल्ने क्रममा पिंडौलामा चोट लागेको थियो। विभिन्न रिपोर्टका अनुसार उन्ले लिभरपुलबिरुद्ध च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन।

उन्ले लिभरपुलबिरुद्धको दुबै खेल गुमाउने छन। त्येस्तै आइबार र बार्सिलोनाको खेलमा पनि उनी मैदानमा उत्रिने छैनन्।