रामोसको घुडाको शल्यक्रिया सफल

एजेन्सी, रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको घिडाको सफल शल्यक्रिया भएको छ।

रामोसको शल्यक्रिया वरिष्ठ ओर्थोपेडिक डाक्टर मानुएल लेयेसद्वारा गरिएको थियो। उक्त शल्यक्रियाको क्रममा रियल म्याड्रिडका मेडिकल टोलि पनि उपस्थित थिए।

भेत्रान डिफेन्डर रामोस ७ हप्ता सम्म खेल्न पाउने छैनन।