रामोसको आज शल्यक्रिया हुदै

एजेन्सी, रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको आज घुडाको सल्यक्रिया हुँदैछ।

उन्को घुडामा चोट लागे पछि सल्यक्रिया गर्नु पर्ने बताए पछि गर्न लागिएको हो। उनि खेल मैदान बाहिर ६-७ हप्ता बस्ने छन।

रामोसको सम्झौता यसै जुनमा सकिदै छ। उन्ले क्लबले गरेको नया प्रस्ताव प्रती कुनै प्रतिक्रिया दिएका छैन। यो केही महिना उन्को र क्लबको लागि केही असामान्य रहने छ।