अर्जेन्टाइन फुटबल लेजेण्ड डिएगो म्याराडोनाको निधन भएको रिपोर्ट अर्जेन्टिनाका मिडियाहरुबाट आएको छ। ६० बर्सका फुटबल लेजेण्डको मृत्यु हार्ट अट्याकको कारण भएको खबर छ।
Some sad news emerging from Argentina.
Diego Maradona, one of the finest players to have ever kicked a football, has passed away aged 60. RIP pic.twitter.com/zxmudqEnJ9
— SportPesa (@SportPesa_UK) November 25, 2020
मस्तिष्कबाट रक्तको थक्का हटाउन यस महिनाको सुरूमा माराडोनाको शल्यक्रिया भएको थियो। शल्यक्रिया पछि उनको स्वास्थ्यमा फेरी समस्या आएको थियो र उनलाई हृदयघात भए पछि उनको निधन भएको रिपोर्ट अर्जेन्टिनाका मिडियाहरुबाट आएको छ।
#Soccer icon Diego Maradona dies from Heart Attack#diegomaradona #Maradona #RIPMaradona pic.twitter.com/UqBQZGDd25
— ET NOW (@ETNOWlive) November 25, 2020
पुर्व बार्सा स्टार आफ्नो प्रतिभाको लागि धेरै प्रसिद्ध थिए। फुटबलबाट रिटायर भए पनि उनि फुटबल संग जडित थिए र उनको मृत्युले फुटबल फ्यानहरु धेरै दु: खी हुने छन्।
Argentina football legend Diego Maradona has died at the age of 60😢#RIPMaradona pic.twitter.com/wbeCm9ARSo
— VBET News (@VBETnews) November 25, 2020
विश्वकप विजेता म्याराडोनाको फुटबलमा योगदान भने अमर रहने छ।