हालको ट्रान्सफर विन्डोमा रियल म्याड्रिड निष्क्रिय रहेको छ भने नयाँ खेलाडीहरु साइन नगर्ने जिदानले संकेत गरेका छन्। रियल म्याड्रिडका प्रशिक्षक जिदानले आफूसँग भएकोमा टिमबाटै खुशी भएकोमा जोड दिए र यो विन्डोमा रियलले नयाँ खेलाडीहरु साइन नगर्ने देखा परेको छ। ।
🎙️ Zidane: “Signings? I’m happy with the squad that I have, we are who we are and we’re going to try to have a good season.”#RealBetisRealMadrid
— Infinite Madrid (@InfiniteMadrid) September 26, 2020
म्याड्रिडले गत सिजनको लिग विजेता टिममा नयाँ खेलाडी थप गरेका छैनन् तर उनले रियलक केहि खेलाडी भने बेचेका छन् जसमा सबैभन्दा उल्लेखनीय बेल रहेका छन्।
रियल बेटिस संगको जीत पछि, जिदानले भने: “हामीले यसबारे पहिले बोलेका थियौं।
Zidane: “I’m happy with the squad I have. Courtois saved us vs Sociedad. We can play with 2 strikers. We’re happy with the game. I’ve never messed with the referees and I’m not going to do it today. They say we don’t score goals and today we scored 3.” #BETRMA pic.twitter.com/sscMUDobM6
— M•A•J (@Ultra_Suristic) September 26, 2020
“मैले पाएको टोलीसँग म खुशी छु।
“हामी जो हौं हामी हौं र हामी यो सिजन पनि सफल हुन कोशिस गर्नेछौं”
हाल यो विन्डोमा रियलले नयाँ खेलाडी साइन नगर्ने मानसिकता देखाएको छ तर खबर छ कि रियल २०२१ तिर काइलियन एम्बाप्पे साइन गर्ने योजना बनाएको छ।