यो वर्ष फ्री एजेन्ट हुने क्रममा रहेका यी स्टार खेलाडीहरू

२०२२को ट्रान्सफर विन्डो खुलेको छ भने धेरै क्लब खेलाडी किन्ने र बिक्री गर्ने क्रममा व्यस्त हुने छ भने केही क्लबको लागि यो महिना निकै नराम्रो हुने छ किन भने केही स्टार खेलाडीहरू फ्री एजेन्ट हुने क्रममा छन् र हाल यो ट्रान्सफर विन्डो उक्त खेलाडीहरू नयाँ क्लब सँग वार्ता गर्न स्वतन्त्र हुने छन् जसमा फ्रेन्च युवा स्टार एम्बाप्पे पनि रहेका छन्।

पिएसजीका स्टार किलियन एम्बाप्पे जुनमा फ्री एजेन्ट हुने छन् तर अहिले नै उनी अन्य क्लब सँग कुरा गर्न र सम्झौता गर्न खुल्ला हुने छन्। ला लिगा क्लब रियल म्याड्रिड उनलाई साइन गर्न धेरै इच्छुक छन् भने उनलाई फ्री एजेन्टको रुपमा गुमाउनु पिएसजीको लागि ठुलो घाटा हुने छ।

अन्य धेरै खेलाडीहरू पनि यो वर्ष फ्री एजेन्ट हुने क्रममा छन् जो हाल नयाँ क्लब सँग वार्ता गर्न यो महिना स्वतन्त्र भएका छन् र फ्री एजेन्ट हुने क्रममा रहेका स्टार खेलाडीहरूको स्टार्टिंग एलेवेन तल हेर्न सक्नु हुने छ:-

GK – Andre Onana (Ajax) – €17 million

CB – Andreas Christensen (Chelsea) – €35 million

CB – Niklas Sule (Bayern Munich) – €35 million

CB – Antonio Rudiger (Chelsea) – €35 million

CM – Franck Kessie (AC Milan) – €48 million

CM – Marcelo Brozovic (Inter Milan) – €40 million

CM – Paul Pogba (Manchester United) – €55m

RW – Ousmane Dembele (Barcelona) – €30 million

ST – Paulo Dybala (Juventus) – €50 million

ST – Kylian Mbappe (Paris Saint-Germain) – €160 million

LW – Lorenzo Insigne (Napoli) – €35 million