यो वर्षको युरो कप गुमाएका यी स्टार खेलाडीहरू

जुन ११ देखि यो वर्षको युरो कप सुरु हुँदै गरेको छ। युरो कपमा धेरै स्टार खेलाडीहरू छन् जसको खेल हेर्न फ्यानहरू उत्साहित छन् भने धेरै स्टार खेलाडीहरू पनि छन् जो वर्षको युरोमा अनुपस्थित हुने छन्।

उक्त स्टारहरूको अनुपस्थितिको धेरै कारण रहेको छ- केही राष्ट्र युरोमा क्वालिफाइ हुन असफल भए भए भने कोही खेलाडी विभिन्न कारण टिममा पर्न असफल रहे। रामोस, हालाण्ड, भ्यान डाईक जस्तो खेलाडीहरू उक्त सुचीमा रहेका छन् र फ्यानहरूले ती स्टारहरूको खेल युरो कपमा हेर्न नपाउने भएको छ।

अन्य धेरै स्टार खेलाडीहरू पनि रहेका छन् जसले युरो कप २०२० मिस गर्ने छन् र सो खेलाडीहरूको सुची तल हेर्न सक्नु हुनेछ:-

Joe Gomez (ENGLAND)

Ansu Fati (SPAIN)

Sergio Ramos (SPAIN)

Nicolo Zaniolo (ITALY)

Mason Greenwood (ENGLAND)

Marco Reus (GERMANY)

Marc-andre ter Stegen (GERMANY)

Virgil van Dijk (NETHERLANDS)

Zlatan Ibrahimovic (SWEDEN)

Erling Haaland (NORWAY)