“यो वर्षको बलोन डी और मेस्सीले जित्न पर्छ”- रिभाल्दो

पुर्व बार्सिलोना स्टार रिभाल्दोले दाबी गरे कि यो वर्षको बलोन डी औरको हकदार मेस्सी हुन् भनेर। च्याम्पियन्स लिग जित्न असफल भए पनि मेस्सीले बलोन डी और जित्न पर्छ भनेर उनले बताए।


“मेरो विचारमा मेस्सीले यो वर्षको यो वर्षको बलोन डी और मेस्सीले जित्न पर्छ” – रिभाल्दोले भने।
“उनले च्याम्पियन्स लिग जितेनन् तर बलोन डी और एक व्यक्तिगत उपाधि हो”
उनले धेरै महत्त्वपूर्ण गोल गरेको छन् मेरो विचारमा उनलेनै जित्न पर्छ”