अर्लिङ ब्रुट हालान्ड भन्छन कि बोरूसिया डर्टमन्डको ‘बिन्ती’ले उनलाई क्लबमा सामेल हुन “बाध्य” गरे।
हालान्डले म्यानचेस्टर युनाइटेड र युभेन्टसको प्रस्ताव अस्वीकार गर्दै आरबी साल्जबर्गबाट डर्टमन्डमा सामेल भए।
Erling Braut Haaland on why he chose #Dortmund: “The club said directly: ‘We need you up front. We like your playing style and we want to have you here.” [BVB TV via Metro] #MUFC
— RedReveal (@RedReveal) January 6, 2020
“क्लबले म संग सिधा भने: ‘हामीलाई तपाईको आवाश्यक छ। हामीलाई तपाईको खेलको शैली मनपर्दछ र हामी तपाईलाई यहाँ ल्याउन चाहन्छौं”, हलान्डले भने।
Erling Haaland is making himself at home in Dortmund 💛🖤 pic.twitter.com/R4QJAe1vdf
— B/R Football (@brfootball) January 3, 2020
“मलाई क्लबको प्रतिनिधिले मसँग कसरी बोले त्यो मलाई मन पर्यो र मलाई उनीहरुले प्रेरणा दिए। त्यो बेला मलाई महसुस भयो कि म र डर्टमन्डमा राम्रो साझेदारी हुन सक्छ ‘
आफ्नो खेल्ने शैलीमा नर्वेलीले भने: “म एकदम सिधा खेल्ने खेलाडी हुँ – यदि मैले छनौट गर्न पर्यो भने, म सीधा गोल तिर गएर र स्कोर गर्न जाने छु।
Manchester United? ⛔️
Juventus? ❌
RB Leipzig? 🚫Here’s why Borussia Dortmund are the perfect match for Erling Haaland. 🐝#BVB pic.twitter.com/8ecxyz8fYB
— DW Sports (@dw_sports) January 7, 2020
“येही हो जे म उत्तम गर्छु। म कडा मेहनत गर्छु, मलाई गोल गर्न मन पर्छ र मलाई फुटबल खेल्न मन पर्छ।
“म कस्तो खालको खेलाडी हुँ भनेर सबैले देखोस भनेर चाहन्छु। म धेरै कुरा गर्न चाहन्न; म मेरो खेल पछि सबले देख्नेछन् र जान्ने छन् मेरो बारेमा !”