येति कै मा लियोनल मेस्सीलाई रातो कार्ड (भिडियो)

कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ ।

पछिल्लो दुई संस्करणको फाइनलमा हारेको बदला अर्जेन्टिनाले लिन्न सफल भएको छ ।

अर्जेन्टिनाले ३८ औँ मिनेटमा रेड कार्ड पाए। कप्तान लियोनल मेस्सी रातो कार्ड खादै मैदान छाड्न पर्यो।

हेनुहोस मेस्सीलाइ यस कारण रातो कार्ड दिइयो:

के यो ठिक हो?