युवा स्टार बेच्ने बारे बार्सिलोना बोर्ड भित्र विवाद

बार्सिलोनाको बोर्डका सदस्यहरू बीच अंशु फाटी बेच्ने बारे विवाद भएको छ ।

म्यानचेस्टर युनाइटेडबाट €१०० मिलियनको प्रस्ताव आए पछि बार्सिलोना बोर्ड फाटीलाई बेच्न चाहन्छन्।

बार्साको आम्दानी र अर्को सिजनकोमा कोरोनाभाइरसको कारण ठूलो असर पर्ने भएको कारण निर्देशकहरु बीच फाटी बेच्ने बारेमा छलफल भएको हो ।

बोर्डका धेरै सदस्यहरू युनाइटेडलाई उक्त युवा स्टार बेच्ने पक्षमा छन्, यद्यपि बार्साका अध्यक्ष जोसेप मारिया बार्टोमेउ उक्त कुराको विरोध गर्दै आएका छन् ।

हाल बार्टोमेउ फाटीलाई बेच्नको कटिबद्ध छन् ।