युरोपा लिग प्रतियोगिताको ‘ड्र’ सार्वजनिक; को को कुन समूहमा परे? पूरा जानकारी

युरोपा लिग फुटबलको ‘ड्र’ आज शुक्रवार सार्वजनिक भएको छ। यूईएफएले आज सार्वजनिक गरेको ‘ड्र’ को समूह ‘ए’ मा सेभिला, एपोइल, काराबाग र डडेलन्ज परेका छन्।

आर्सनल भने समूह ‘एफ’ मा फ्रयांकर्फट, स्टान्डर लिज र भिटोरिया एससी रहेका छन् । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने समूह ‘एल’ मा एस्टना, पर्टिजन र अज अल्कमार परेको छ।