युभेन्टसले पोग्बा साइन गर्न नसके उनको विकल्पको खेलाडी पनि आफ्नो नजरमा राखेको खबर छ।
खबर अनुसार युभेन्टसले पोग्बा साइन गर्न नसके उनको उनको विकल्पमा बायर्न म्युनिखका स्टार मिडफिल्डर थिएगो अल्कान्ट्रा साइन गर्ने छ।
Juve look to Thiago Alcantara as vice-Pogba
Juventus could line up a bid for Bayern Munich midfielder Thiago Alcantara this summer if a move for Paul Pogba fails, claims Tuttosport.
[football-italia] #SerieA— JRB (@JuveTweetBot) February 20, 2020
स्पानियार्डले यस सीजनमा अहिलेसम्म सबै प्रतियोगिताहरूमा बायर्न म्युनिखको लागि २७ खेल खेलेका छन् भने, तीन गोल गर्दै दुई सहयोग प्रदान गर्न सफल भएका छन्।
इटालियन मिडिया टट्टोस्पोर्टका अनुसार युभेन्टसले पोग्बा साइन गर्न असफल भएको मामला अल्कान्ट्रालाई साइन गर्ने छ।
थिएगो अल्कान्ट्रा बार्सिलोनाबाट म्युनिख गए देखि क्लबको लागि एक महत्त्वपूर्ण खेलाडी बनेका छन्।
TRANSFER TALK: Just when you thought @paulpogba‘s @ManUtd departure finally seemed to be on the horizon, it seems @juventusfc may instead turn to Bayern Munich ace @Thiago6. https://t.co/wmMUjbTj2i #TransferTalk #Football #ESPNCaribbean pic.twitter.com/bYroefv2xv
— ESPN Caribbean (@ESPN_Caribbean) February 20, 2020
उनको मूल्य €७० मिलियन सम्म पुग्न सक्ने खबर छ भने, मिडफिल्डरले बायर्न म्युनिखको लागि २२२ खेलमा ३१ गोल र ३७ अस्सिस्त गर्न सफल भएका छन्।