युभेन्टस अमेरिकी वन्डरकिड साइन गर्ने वार्तामा रहेको, सम्मानित पत्रकार फब्रिजियो रोमानोले बताएका छन्। रोमानोका अनुसार युभेन्टस एफसी डल्लासका युवा ब्रायन रेनोल्ड्स साइन गर्न इच्छुक छन्।
Nothing has changed yet for Bryan Reynolds, another USA born talented player.
Club Brugge, Juventus and Roma are in talks to sign the right back as reported days ago – no agreement reached with Dallas at the moment. Negotiations on. 🇺🇸 #transfers @UCLonCBSSports https://t.co/SHvdxQI2zD
— Fabrizio Romano (@FabrizioRomano) December 29, 2020
उक्त युवा स्टारलाई साइन गर्न क्लब ब्रुग र ए एस रोमा जस्तो क्लब पनि इच्छुक छन् र हाल युभे पनि सो दौडमा सामेल हुने रोमानोले बताएका छन्।
रोमानोका अनुसार, खेलाडीका लागि कुनै सम्झौता भएको छैन, तर दुई वार्ता भने जारी रहेको छ।
Juventus will sign Bryan Reynolds. The Bianconeri will send him straight to Cagliari on-loan. [@TaylorTwellman] pic.twitter.com/ixEqjZM0a4
— hero Pavèl (@11pavell) December 29, 2020
१९ वर्षका युवा स्टारको मेजर लिग सकरमा निकै उत्कृष्ट प्रदर्शन रहेको छ र डल्लास बीच ४ वर्षको सम्झौता रहेको छ, जसको अर्थ उनलाई अमेरिकाबाट भित्राउन सफल हुने क्लबले संभवतः सस्तोमा उनलाई साइन गर्न सक्षम हुने छैनन्।
उनको मूल्य हाल खुलेको छैन तर खबर अनुसार युभेन्टस उनलाई साइन गर्न धेरै नजिक पुगेका छन्।