“युभेन्टस संग अझ धेरै जित्न चाहन्छु”

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो स्वीकार्छन् कि उनको ट्रफी भोक अझै पुरा भएको छैन।

रोनाल्डोले युभे छोड्ने हल्ला चलेको बेला उनले सोशल मिडियामा पोस्ट गर्दै युभेन्टस संग उनि अझ धेरै जित्न चाहेको बताए।

उनले बताए , “युभेन्टसको लगातार नौ लिग उपाधिमा अन्तिम दुई संगै जित्न पाउँदा खुसी छ! यो सजिलो देखिन्छ, तर यो छैन!

“प्रतिवर्ष प्रतिभा, समर्पण र कडा परिश्रमका साथ तपाईं आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्नुहुन्छ र पहिले भन्दा राम्रो हुनुहुनेछ!

“अब तेस्रो पटक पनि लिग जित्ने प्रयास गराैँ।”