युभेन्टस लिभरपूलका डिफेन्डर भर्जिल भ्यान डाइक साइन गर्न रेकर्ड रकम तिर्न तयार रहेको खबर छ।
खबर छ कि युभेले भ्यान डाइकको लागी आउँदो ग्रीष्मको ट्रान्सफर विन्डोमा एक आश्चर्यजनक £१५० मिलियनको प्रस्ताव राख्ने योजना बनाउँदै छ।
Juventus are reportedly preparing a whopping bid to make Virgil van Dijk the world’s most expensive defender again at the end of the season
REPORTS: https://t.co/Q5elVwyxIv pic.twitter.com/4529TP3ZrS
— FOX Sports Football (@FOXFOOTBALL) February 2, 2020
इटालियन दिग्गजहरू दोस्रो पटक लिभरपूलका स्टारलाई विश्वको सबैभन्दा महँगो डिफेन्डर बनाउन चाहन्छन्।
रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई भित्राएका युभे अब भ्यान डाइकलाई साइन गर्न चाहान्छ र युभेको विश्वास छ कि उनले क्लबलाई च्याम्पियन्स लिग जित्न मद्दत गर्ने छ।
२८ वर्षका स्टार विदेशमा सर्नका लागि खुला हुन सक्दछ यदि यो सिजन उनले लिभरपूल संग प्रिमियर लिग जित्ने हो भने, उनले क्लबबाट च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप र यूएफा सुपर कप जस्तो उपाधि जितेका छन्।
Juventus want Van Dijk in £150m world-record summer transfer https://t.co/hqiRnq2M4j pic.twitter.com/thP3MVepCe
— The Sun Football ⚽ (@TheSunFootball) February 1, 2020
युभेका एक स्रोतले भने: “लिभरपूलसँगै केहि ट्राफीहरू जितिसकेपछि युभेन्टसलाई लाग्छ कि उनी सिजनको अन्त्यमा नयाँ चुनौतीका लागि तयार हुन सक्छन – विशेष गरी उनी युकेमा केही वर्षदेखि खेलेका छन्।
“र क्लब गर्मीमा उनको लागि एक ठूलो प्रस्ताव गर्न को लागी सक्रिय रूप बाट योजना बनाइरहेको छ।”