युभेन्टस रोनाल्डोलाई बेच्न तयार हुने

युभेन्टस अर्को गर्मीको विन्डोमा क्रिस्टियानो रोनाल्डो बेच्न गर्न तयार रहेको खबर छ।

खबर अनुसार २०१८मा रियल म्याड्रिडबाट सिरी ए क्लब युभेम आएका ३५ वर्षीय स्टारलाई युभेन्टसले बेच्ने छ। अहिले टुरिनमा उनको प्रति बर्स £ २८ मिलियनको तलब रहेको छ, र उनि क्लबको सबैभन्दा बढी कमाउने खेलाडी हुन्।

युभेन्टस आफ्नो तलब खर्च कम गर्न इच्छुक रहेका छन्, र उनि रोनाल्डो संग सम्झौता विस्तार सट्टा उनलाई बेच्ने युभेको योजना रहेको खबर छ र युभेन्टस संग उनको सम्झौता २०२२मा अन्त्य हुने छ।

रोनाल्डोको समय युभेमा राम्रो रहेको छ उनले दुई लिग उपाधि जितेका छन् भने क्लबको लागि उनले गोल र अस्सित पनि गर्दै आएका छन्।

तर खबर अनुसार आन्द्रे पिर्लोको योजना रोनाल्डोलाई बेच्ने रहेको छ।