युभेन्टस बार्सिलोनाका डिफेन्डर साइन गर्न वार्तामा

युभेन्टस बार्सिलोनासँग डिफेन्डर साइन गर्नको लागि वार्तामा रहेको खबर छ।

मार्काको अनुसार, ट्रान्सफर विन्डो खुले संगै, युभेन्टस खेलाडी साइन गर्न तिर लागेको छ र बार्सिलोनाका युवा डिफेन्डर जुआन मिरांडा साइन गर्न वार्तामा गर्दै छन् ।

बार्साले उक्त खेलाडीको मूल्य €१० मिलियन रहेको बताएको छ भने सम्झौतामा बार्साले उनलाई फेरी किन्न मिल्ने विकल्प प्रस्ताव हुने छ।

खेलाडी पनि युभेन्टस जान इछुक रहेको खबर छ र अन्तिम निर्णय बार्सिलोनाको हातमा रहेको छ।

खेलाडीले बार्साको बेञ्च धेरै समय बिताए भने लोनमा मा पनि गएका थिए, यद्यपि उनले अन्तिम तीन खेलहरूमा खेलेका थिए।