“युभेन्टस खेलाडी हुन पाएकोमा गर्व लाग्छ”

पाउलो डिबाला भन्छन कि उनी युभेन्टस खेलाडी हुन पाएकोमा गर्व गर्छन।

डिबाला पालेर्मोबाट युभेन्टसमा सामेल भएका थिए र ट्युरिन सर्ने बारे उनलाई कुनै शंका थिएन भनेर बताउँदछन्। उनले भने, “मैले युभेको प्रस्ताव स्वीकार गर्न धेरै सोचिन, मैले पहिलो मेरो आमालाई अंगालो हाले।

“मलाई यो हिजो जस्तै याद छ: म पालेर्मोमा मेरो घरमा थिए, धेरै टोलीहरूले अली साइन गर्न प्रयास गरेको थियो, तर म कुर्दै थिए, मैले कसैको लागि ढोका बन्द गरिन।

एक दिन , फोन बज्यो, र मेरो एजेन्टको फोन थियो, युभेन्टसले मलाई साइन मलाई कल गर्ने कुरा भयो। त्यसको लगत्तै मैले क्लब संग कुरा गरे। “

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ