युभेन्टस्ले बार्साको मिडफिल्डर साइन गर्न सक्ने

गर्न सक्ने युभेन्टस्ले बार्साको मिडफिल्डर साइन गर्न सक्ने खबर छ।

खबर अनुसार बार्साका सेर्गी रोबर्टोकोमा यु भेन्टसको अजर रहेको छ र युभेले उनलाई साइन गर्न छलफल गरेको छ।

इटालियन दिग्गजहरू बार्सिलोनासँग सम्झौताको लागि वार्तामा रहेको खबर छ। र यस्तो देखिन्छ कि बार्सा ला मासियाका उत्पादनलाई बेच्न खुला छन्।

खेलाडी को मूल्य बारे भने केहि कुरा खुलेको छैन र युभेले आफ्नो खेलाडी दिएर उनलाई साइन गर्न सक्ने पनि खबर आएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ