युभेन्टसले चेल्सीको मिडफिल्डर साइन गर्ने

युभेन्टसले चेल्सी मिडफिल्डर जोर्गीन्हो साइन गर्न पहल सुरु गरेको छ।

नेशनलका अनुसार युभेन्टसले चेर्सीसँग जोर्गीन्होमा हस्ताक्षर बारे वार्ता गरेका छन्। मिडफिल्डर युभेन्टसमा जाने हो भने उनले तेस्रो पटक मौरीजियो सर्रीसँग पुनर्मिलन गर्ने छन्।

जोर्गीन्होलाई नेपोलिबाट £५७ मिलियनमा सार्रीले चेल्सीमा ल्याए र उनले ब्लुजको लागि महत्वपूर्ण भूमिका खेलेका छन्, उनले चेल्सीको लागि ६३ खेलमा ६ गोल गरेका छन्।

२८ वर्षीय मिडफिल्डर क्लब छोड्ने संकेत दिएका छन् उनको प्रदर्शनमा फ्यानहरूबाट आलोचनाको आए पछि उनले क्लब छोड्न सक्ने खबर रहेको छ।