“युभेन्टसले अवश्य पनि च्याम्पियन्स लिग जित्ने छ”- क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले आफु रियल छोड्नुको कारण आफ्नो सफलताको भोक भएको बताएका छन्। इटालियन लिग र यूईएफएको नेशन लिग जिते पनि उनि अजै उपाधिको खोजिमा रहेको उनको दाबी छ।

“रियलमा मैले जे जति जिते तेस पछि मलाई नयाँ प्रेरणाको आवश्यकता थियो र परिवर्तन अनि नयाँ चुनौतीको लागि मैले रियल छोडे”- क्रिस्टियानो रोनाल्डोले MARCAलाई भने

“म सँग अझै विजयी भइरहने बल छ”

“युभेन्टसले अवश्य पनि च्याम्पियन्स लिग जित्ने छ, अर्को सिजन होस् या त्यो पछि को सिजन तर उक्त उपाधि आउँदैछ”