युभेन्टसका डेफेन्डर एलेक्स स्यान्द्रोलाई कोरोना संक्रमण भएको छ। कोरोनासंग मिल्ने लक्ष्यण देखा परे पछि जाँच गर्दा पोजिटिभ आएको हो।
“खेलाडी आइसोलेसनमा बस्न थालेको छ”। स्यान्द्रोले युदिनेसेबिरुद्धको ४-१ को जितमा ८३ मिनेट खेलेका थिए। टोलीको प्रशिक्षण र प्रतिस्पर्धा गतिविधिहरूलाई अनुमति दिन आवश्यक पर्ने प्रोटोकलहरूको प्रभावकारी कार्यान्वयनको परिभाषा दिन क्लब प्राधिकरणहरूसँग सम्पर्कमा छ।