युभेन्टसका डिफेन्डर डानिएल रुगानी कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
युभेले रुगानीलाई भाइरस लागेको पुष्टि गरेका छन्, यद्यपि उनिमा कुनै लक्षण देखा नपरेको खबर छ।
All Juventus and Inter teams are now in quarantine after Rugani tested #coronavirus positive.
Uefa will tomorrow postpone Juventus-Lyon return leg
— Tancredi Palmeri (@tancredipalmeri) March 11, 2020
“फुटबलर, डानिएल रुगानी कोरोनाभाइरस-कोभिड -१बाट संक्रमित भएका छन् र हाल उनिमा लक्षण देखा परेको छैन,” युभेन्टसले विज्ञप्ति भने।
All Juventus and Inter teams are now in quarantine after Rugani tested #coronavirus positive.
Uefa will tomorrow postpone Juventus-Lyon return leg
— Tancredi Palmeri (@tancredipalmeri) March 11, 2020
“युभेन्टस फुटबल क्लबले कानूनमा आवश्यक सबै अलगाव प्रक्रियाहरू हालै सक्रिय गरिरहेको छ, उहाँसँग सम्पर्क राखेका व्यक्तिहरू सहित।”