युइएफएका पुर्व अध्यक्ष पक्राउ, २०२२को विश्वकप कतारलाइ दिएकोमा भ्रष्टाचारको आसंका

युइएफएका पुर्व अध्यक्ष पक्राउ भएको खबर आएको , २०२२को विश्वकप कतारलाइ दिएकोमा भ्रष्टाचारको आसंकाको अनुसन्धानमा उनकी पक्राउ परेका हुन्। २०२२को विश्वकप कतारमा हुने भए पछि फिफाको धेरै आलोचना भएको थियो र उक्त निर्णयमा भ्रष्टाचारको आसंकाको गरिएको थियो।


Mediapartको अनुसार उनको अनुसन्धानको क्रममा युइएफएका पुर्व अध्यक्ष प्लातिनी पक्राउ परेका छन्। प्लातिनी फुटबलको सबै गतिविधि बाट प्रतिबन्धित छन् उनले पुर्व फिफा अध्यक्ष बाट केहि भुक्तानी स्वीकार गरिएको खुलेको थियो। उनले गत वर्ष १९९८को विश्व कप पनि फिक्सिंग भएको दाबी गरेक थिए।