बार्सिलोनाले जनवरीको ट्रान्सफर विन्डोलाई आफ्नो टोलीका चार खेलाडीहरुलाई अफलोड गर्न प्रयोग गर्ने खबर छ।
Cash-strapped Barcelona ‘looking to sell out-of-favour Samuel Umtiti, Riqui Puig, Junior Firpo and Carles Alena in January’ in order to give Ronald Koeman funds to bolster side
via https://t.co/HshGpJKsVl https://t.co/cXiqPmFc5L— JR (@JonRiley1975) December 29, 2020
हालको स्थतिमा बार्सिलोना आर्थिक समस्यामा छ र नयाँ खेलाडी साइन गर्न क्लबले खेलाडीहरु बेच्न पर्ने छ र खबर अनुसार कोम्यानले ४ खेलाडीको सुची तयार गरेका छन्। शमूएल उम्तिति, रिक्की पुज, जुनियर फिर्पो र कारलेस एलेनालाई बेच्ने योजना बार्साको रहेको कुरा छ।
डच प्रबन्धकले म्यान्चेस्टर सिटीका एरिक गार्सिया, लिभरपूलको जर्जिनियो विज्नलडम र लियोनको मेम्फिस डिपेलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन् र यी खेलाडीहरु साइन गर्न बार्साले आफ्नो ४ खेलाडीहरु बेच्ने खबर छ।
Barcelona are planning to offload out-of-favour quartet Samuel Umtiti, Riqui Puig, Carles Alena and Junior Firpo in the January transfer window. Will this affect Barca in any way?#UnitedAsWinnershttps://t.co/8vP24n898F#PlayResponsibly pic.twitter.com/YRkKUtudC2
— JamboBetKe (@jambobetke) December 30, 2020
ए एसका अनुसार प्रस्थान गर्ने सम्भावित चार खेलाडीमा शमूएल अम्तिति, जुनियर फिर्पो, कारलेस एलेना र रिक्की पुज रहेका छन्।