यी ११ खेलाडीहरू जो बार्सिलोनामा फ्लप भए

बार्सिलोना विश्वकै सबैभन्दा ठुलो फुटबल क्लब मध्ये एक हो र बार्सामा खेल्ने धेरै स्टार खेलाडीहरूको सपना हुने गर्छ। क्लबमा मेस्सी, नेमार र लुइस स्वारेज जस्तो खेलाडीहरूले खेलेका छन् र सफल पनि रहेका छन् तर केही खेलाडीहरू पनि छन् जो बार्सा आए पछि फ्लप भएका छन्।

सो कुराको उदाहरण फिलिप काउटिन्हो रहेका छन्। लिभरपुलमा स्टार रहेका काउटिन्हो, बार्सामा आए पछि चोटको कारण सङ्घर्ष गर्दै छन् भने उनले खेल समय पनि धेरै पाएका छैनन्।

यो पनि पढ्नुहोस्:- यी ११ खेलाडीहरू जो रियल म्याड्रिडमा फ्लप भए

बार्सामा फ्लप भएका खेलाडीमा काउटिन्हो मात्र छैनन् र धेरै खेलाडी रियलमा फ्लप भएका छन् र ब्रिटिस खेल वेबसाइट गिभमिसपोर्टले बार्सामा फ्लप भएका ११ खेलाडीहरूको स्टार्टिंग एलेवेन बनाएको छ जुन तल हेर्न सक्नु हुने छ:-

GK | Richard Dutruel

RB | Martin Caceres

CB | Dmytro Chygrynskiy

CB | Yerry Mina

LB | Thomas Vermaelen

CM | Alex Song

CM | Andre Gomes

RW | Ricardo Quaresma

CAM | Juan Roman Riquelme

LW | Philippe Coutinho

ST | Zlatan Ibrahimovic