यी १० स्टार खेलाडीहरू जसले दुवै बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका छन्

रियल म्याड्रिड र बार्सिलोना दुई चिर प्रतिद्वन्द्वी हुन् र दुई बिचको प्रतिस्पर्धा निकै कडा रहेको। खेल मैदानमा मात्र नभै बाहिर पनि रियल म्याड्रिड र बार्सिलोनाको प्रतिस्पर्धा हुने गरेको छ भने फ्यानहरू बिच पनि धेरै प्रतिस्पर्धा रहेको छ।

दुई बिचको कडा प्रतिस्पर्धा रहेको कारण धेरै खेलाडी आफ्नो क्यारियरमा यी दुई मध्ये एक क्लबबाट मात्र खेल्ने गर्छन् तर इतिहासमा धेरै खेलाडीले दुवै क्लबबाट खेलेको रेकर्ड पनि छ जस मध्ये यी १० खेलाडीहरू धेरै प्रसिद्ध छन्।

यी हुन् १० स्टार खेलाडीहरू जसले दुवै बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका छन् :-

Luis Figo

Barcelona appearances: 249

Real Madrid appearances: 239

Ronaldo

Barcelona appearances: 49

Real Madrid: 177

Bernd Schuster

Barcelona appearances: 238

Real Madrid appearances: 86

Julen Lopetegui

Barcelona appearances: 5

Real Madrid appearances: 1

Samuel Eto’o

Barcelona appearances: 199

Real Madrid appearances: 6

Javier Saviola

Barcelona appearances: 168

Real Madrid appearances: 29

Robert Prosinecki

Barcelona appearances: 23

Real Madrid appearances: 73

Gheorghe Hagi

Barcelona appearances: 51

Real Madrid appearances: 84

Michael Laudrup

Barcelona appearances: 216

Real Madrid appearances: 76

Luis Enrique

Barcelona appearances: 300

Real Madrid appearances: 213