यी १० फुटबल स्टार जो राष्ट्रिय टिममा रिटायरमेन्टबाट फर्के

फुटबल स्टारको रिटायरमेन्ट फ्यानहरूको लागि धेरै दु: खको कुरा हुने गरेको छ। खेलाडीहरू क्लब भन्दा आफ्नो राष्ट्रिय टिमबाट रिटायरमेन्ट चाडै लिने गर्छन् तर केही खेलाडीहरू छन् जो रिटायरमेन्टबाट फर्केर फेरी आफ्नो राष्ट्रिय टिमबाट खेलेका छन्।

फुटबलका सुपरस्टार मेस्सीले पनि २०१६मा राष्ट्रिय टिमबाट आफ्नो रिटायरमेन्टबाट घोषणा गरेका थिए तर उनी फेरी फर्केका छन् र अर्जेन्टिना राष्ट्रिय टिममा उनको अझै पनि निकै उत्कृष्ट प्रदर्शन रहेको छ।

हाल नेपम्याग स्पोर्ट्सले राष्ट्रिय टिमबाट रिटायरमेन्ट लिए पछि फेरी फर्केका १० स्टार खेलाडीहरूको सुची तयार गरेको छ। उक्त सुचीमा मेस्सी, इब्राहिमोभिच, जिदान जस्ता धेरै स्टार खेलाडीहरू छन्।

१० फुटबल स्टार जो राष्ट्रिय टिममा रिटायरमेन्टबाट फर्के :-

१०. रोजर मिल्ला (क्यामरून)

९. हेनरिक लार्सन (स्विडेन)

८. असमोह ज्ञान (घाना)

७. क्लाउड मेकलेले (फ्रान्स)

६. जियानलुइजी बुफन(इटाली)

५. केभिन प्रिन्स बोइटेङ (घाना)

४. लिलियन थुरम (फ्रान्स)

३. ज्लाटन इब्राहिमोभिच (स्वीडेन)

२. जिनेदिन जिदान (फ्रान्स)

१. लिओनेल मेस्सी (अर्जेन्टिना)