यी हुन सबैभन्दा बढी कमाउने यु-२१ खेलाडीहरु

शीर्ष १० सबैभन्दा बढी कमाउने २१ बर्स भन्दा कम उमेरका खेलाडीहरूको सूची सार्वजनिक भएको छ। उक्त सुचीमा केही आश्चर्यजनक खेलाडी पनि प्रकट भएको छ ।

युरोपका लागि ट्रान्सफर विन्डो आउँदो दुई महिनामा खुल्दै छ, युरोपका शीर्ष युवा खेलाडीहरू निश्चित रूपमा धेरै उत्कृष्ट क्लबहरूसँग जोडिने छ।

यद्यपि यो सूचीले ति खेलाडीलाइ साइन गर्न क्लबले कति खर्च गर्नु पर्छ भनेर देखाउँदछ।

सबैभन्दा बढी कमाउने यु-२१ खेलाडीहरु सुची हेर्नुहोस :-

10. Erling Haaland – Dortmund – £100,000 per week

9. Vinicius Junior – Real Madrid – £120,000 per week

8. Rodrygo Goes – Real Madrid – £130,000 per week

7. Callum Hudson-Odoi – Chelsea – £180,000 per week

6. Jadon Sancho – Borussia Dortmund – £190,000 per week

5. Gianluigi Donnarumma – AC Milan – £195,000 per week

4. Christian Pulisic – Chelsea – £230,000 per week

3. Matthijs De Ligt – Juventus – £245,000 per week

2. Joao Felix – Atletico Madrid – £255,000 per week

1. Kylian Mbappe – Paris Saint-Germain – £325,000 per week