यी हुन युरोपमा सबैभन्दा धेरै मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोली

हाल विश्व फुटबलमा खेलाडीहरुको मूल्य निकै धेरै हुने गरेको छ। उत्कृष्ट खेलाडी साइन गर्न क्लबहरुले धेरै रकम खर्च गर्ने गर्छन।

हाल युरोपमा इंगल्याण्डका राष्ट्रिय टिममा सबैभन्दा धेरै मूल्यवान खेलाडीहरु रहेको तथ्या .्क रहेको छ। transfermarktका अनुसार हालको इंगल्याण्डका राष्ट्रिय टिम युरोपको सबैभन्दा मूल्यवान राष्ट्रिय टिम रहेको छ।

transfermarktका अनुसार इंगल्याण्डका राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कुल मूल्य €१ बिलियन रहेको छ। दोस्रो स्थानमा भने फ्रान्स रहेको छ।

सबैभन्दा धेरै मूल्यवान खेलाडीहरु भएको २० राष्ट्रिय टोलीको सुची तल हेर्नुहोस :-

20.Russia – €146 million

19. Ukraine – €151.2 million

18. Switzerland – €162.3 million

17. Wales – €172.2 million

16. Austria – €186 million

15. Scotland – €199.7 million

14. Norway – €231.9 million

13. Poland – €238.4 million

12. Turkey – €285.4 million

11. Denmark – €291.2 million

10. Serbia – €349.1 million

9. Croatia – €349.2 million

8. Netherlands – €561.8 million

7. Belgium – €697.2 million

6. Germany – €729.5 million

5. Portugal – €736.5 million

4. Spain – €758.2 million

3. Italy – €847 million

2. France – €882.9 million

1. England – €1 billion