यी हुन् २१औं शताब्दीमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडीहरु

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी हुन् र सो उपलब्धि उनले रियलमा प्राप्त गरेका थिए।

च्याम्पियन्स लिगमा बार्सिलोनाको बिरुद्ध रोनाल्डोले २ गोल गरेका छन् र अब युभेन्टसको लागि उनले सबै प्रतियोगितामा ९९ खेलमा ७७ गोल गरेका छन् तर त्यो रियल म्याड्रिडमा रहेको उनको रेकर्डको तुलनामा केही पनि होइन जहाँ उनले १०५ खेलमा १०० गोल गरे र उनि २१ औं शताब्दीमा एक क्लबको साथ सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी हुन् र उनले सो मात्र १०५ खेलमा पुरा गरेका थिए।

२१औं शताब्दीमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडीहरु को पूर्ण सुची तलहेर्नुहोस: –

10. Samuel Eto’o (Barcelona)

154 games – 100 goals

9. Ciro Immobile (Lazio)

147 games – 100 goals

8. Christian Vieri (Inter Milan)

138 games – 100 goals

7. Kylian Mbappe (PSG)

137 games – 100 goals

6. Robert Lewandowski (Bayern Munich)

136 games – 100 goals

5. Edinson Cavani (Napoli)

135 games – 100 goals

4. Ruud van Nistelrooy (Manchester United)

131 games – 100 goals

3. Zlatan Ibrahimovic (PSG)

124 games – 100 goals

2. Luis Suarez (Barcelona)

120 games – 100 goals

1. Cristiano Ronaldo (Real Madrid)

105 games – 100 goals