युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी हुन् र सो उपलब्धि उनले रियलमा प्राप्त गरेका थिए।
च्याम्पियन्स लिगमा बार्सिलोनाको बिरुद्ध रोनाल्डोले २ गोल गरेका छन् र अब युभेन्टसको लागि उनले सबै प्रतियोगितामा ९९ खेलमा ७७ गोल गरेका छन् तर त्यो रियल म्याड्रिडमा रहेको उनको रेकर्डको तुलनामा केही पनि होइन जहाँ उनले १०५ खेलमा १०० गोल गरे र उनि २१ औं शताब्दीमा एक क्लबको साथ सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी हुन् र उनले सो मात्र १०५ खेलमा पुरा गरेका थिए।
२१औं शताब्दीमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडीहरु को पूर्ण सुची तलहेर्नुहोस: –
10. Samuel Eto’o (Barcelona)
154 games – 100 goals
9. Ciro Immobile (Lazio)
147 games – 100 goals
8. Christian Vieri (Inter Milan)
138 games – 100 goals
7. Kylian Mbappe (PSG)
137 games – 100 goals
6. Robert Lewandowski (Bayern Munich)
136 games – 100 goals
5. Edinson Cavani (Napoli)
135 games – 100 goals
4. Ruud van Nistelrooy (Manchester United)
131 games – 100 goals
3. Zlatan Ibrahimovic (PSG)
124 games – 100 goals
2. Luis Suarez (Barcelona)
120 games – 100 goals
1. Cristiano Ronaldo (Real Madrid)
105 games – 100 goals