यी हुन् २१औं शताब्दीका महान गोलकीपरहरू

आईएफएफएचएस(फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय सङ्घ)ले २१औँ शताब्दीका सर्वश्रेष्ठ २० गोलकिपरहरू सुची तयार गरेको छ।

फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय सङ्घले खेलाडीहरूको प्रदर्शन र उपलब्धिको आधारमा गोलकिपरहरूलाई श्रेणी करण गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा ४३ वर्षका इटालियन लेजेण्ड जियानलुइजी बुफन पर्न सफल भएका छन्।

दोस्रो स्थानमा भने स्पेन र रियल म्याड्रिडका लेजेण्ड इकर क्यासिलास रहेका छन्। २००६का विश्व कप विजेता बुफन अझै सक्रिय छन् र युभेन्टसमा उनको प्रदर्शन अझै पनि धेरै राम्रो रहेको छ।

२१औँ शताब्दीका महान् गोलकिपरहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

20. Pepe Reina

19. Fabien Barthez

18. Julio Cesar

17. Alisson Becker

16. Roberto Abbondanzieri

15. Jens Lehmann

14. David de Gea

13. Marc-Andre ter Stegen

12. Jan Oblak

11. Dida

10. Keylor Navas

9. Oliver Kahn

8. Edwin van der Sar

7. Hugo Lloris

6. Victor Valdes

5. Thibaut Courtois

4. Manuel Neuer

3. Petr Cech

2. Iker Casillas

1. Gianluigi Buffon