यी हुन् २१औँ शताब्दीका १५ सबैभन्दा उत्कृष्ट फुटबल प्रबन्धकहरू

फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय सङ्घ (आईएफएफएचएस )ले २१औँ शताब्दीका १५ सबैभन्दा उत्कृष्ट फुटबल प्रबन्धकहरूको सुची तयार गरेको छ।

एफएफएचएसले २१औ शताब्दीका १५ सर्वश्रेष्ठ प्रबन्धकहरूको सुची तयार गर्न प्रबन्धकहरूको नेतृत्वमा क्लबको उपलब्धिहरू र वार्षिक प्रदर्शन अनुसार प्रबन्धकहरूको अङ्कको साथ सूचीबद्ध तयार गरेको छ।

उक्त सुचीमा हाल स्पर्सका कोच जोसे मोरिन्हो २२६ अङ्क साथ शीर्ष स्थानमा छन्।  २१औँ शताब्दीका १५ सबैभन्दा उत्कृष्ट फुटबल प्रबन्धकहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

15. Marcelo Lippi – 100

14. Rafael Benitez – 103

13. Luis Felipe Scolari – 110

12. Guus Hiddink – 112

11. Fabio Capello – 120

10. Marcelo Bielsa – 121

9. Didier Deschamps – 131

8. Diego Simeone – 152

7. Vicente Del Bosque – 157

6. Carlo Ancelotti – 165

5. Arsene Wenger – 181

=3. Pep Guardiola – 183

=3. Sir Alex Ferguson – 183

2. Joachim Low – 213

1. Jose Mourinho – 226