२०२०मा फुटबलमा धेरै नराम्रो असर परे पनि फुटबल जारी रह्यो र धेरै खेलाडीहरुले आफ्नो उत्कृष्ट प्रदर्शन देखाए र फलस्वरूप धेरै खेलाडीहरुको मूल्य २०२०मा वृद्धि भएको छ।
प्रसिद्ध फुटबल वेबसाइट Transfermarktले २०२०मा सबैभन्दा धेरै मूल्य वृद्धि भएको खेलाडीहरुको सुची तयार गरेको छ र उक्त सुचीमा धेरै जस्तो युवा खेलाडीहरु रहेका छन्।
उक्त सुचीको शीर्ष स्थानमा भने एर्लिङ हालान्ड रहेका छन् उनको उत्कृष्ट प्रदर्शनको कारण उनको बजार मूल्यमा £४९.५ले वृद्धि भएको छ।
२०२०मा सबैभन्दा धेरै मूल्य वृद्धि भएको खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस:-
10. Edmond Tapsoba, Bayer Leverkusen, Increase: £22.95m (Current Value £27m)
9. Bukayo Saka, Arsenal, Increase: £24.3m (Current Value: £36m)
8. Alessandro Bastoni, Inter Milan, Increase: £24.3m (Current Value: £45m)
7. Giovanni Reyna, Borussia Dortmund, Increase: £27m (Current Value: £27m)
6. Mason Greenwood, Manchester United, Increase: £27m (Current Value: £45m)
5. Phil Foden, Manchester City, Increase: £27m (Current Value: £54m)
4. Bruno Fernandes, Manchester United, Increase: £27m (Current Value: £81m)
3. Ansu Fati, Barcelona, Increase: £36m (Current Value: £72m)
2. Alphonso Davies, Bayern Munich, Increase: £49.5m (Current Value: £72m)
1. Erling Haaland, Borussia Dortmund, Increase: £49.5m (Current Value: £90m)