कार्टरेट एनालिटिक्सले २०२०मा फुटबलका शीर्ष १० उत्कृष्ट प्रदर्शनकर्ताहरूको सुची तयार गरेका छन्।
The Best #FIFAFootballAwards on Thursday: a great prompt for @CarteretQuant team to assess, objectively, the Top 15 men’s football players in 2020. #Messi still top (just), #Lewandowski a close second, and #Ronaldo … 11th! #football #Quant #LaLiga #Bundesliga #EPL #SerieA pic.twitter.com/8uxY8sHi63
— Carteret Analytics (@CarteretQuant) December 15, 2020
कार्टरेट एनालिटिक्सले व्यक्तिगत ‘कार्टरेट रेटिंग’ गणनाका अनुसार खेलाडीहरुको श्रेणीकरण गरेको छ, उक्त सुचीमा धेरै स्टार खेलाडीहरु रहेका छन् तर युभेन्टस रोनाल्डो भने शीर्ष १० भित्र पर्न असफल भएका छन्।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी ३१७.४ अंक संग शीर्ष स्थानमा रहेका छन् भने दोस्रो स्थानमा बायर्न म्युनिखका रोबर्ट लिवान्डोस्की रहेका छन्।
२०२०को शीर्ष १० उत्कृष्ट प्रदर्शनकर्ताहरूको पूर्ण सुची तल हेर्नुहोस:-
Here’s the top 10:
10. Timo Werner (Chelsea)
9. Sadio Mane (Liverpool)
8. Karim Benzema (Real Madrid)
7. Virgil van Dijk (Liverpool)
6. Mo Salah (Liverpool)
5. Erling Haaland (Borussia Dortmund)
4. Harry Kane (Tottenham Hotspur)
3. Kevin De Bruyne (Manchester City)
2. Robert Lewandowski (Bayern Munich)
1. Lionel Messi (Barcelona)