यी हुन् २०१९/२० सिजनमा सबैभन्दा सफल ड्रीबलिंग गर्ने खेलाडीहरु

२०१९/२० सिजनमा सबैभन्दा सफल ड्रीबलिंग गर्ने खेलाडीहरुको नाम प्रकाशित भएको छ।

उक्त सुचीको शीर्षमा वोल्भ्सका अडामा टोरोरे रहेका छन्। सो सुची युरोपको ५ शीर्ष लिगको अनुसारमा प्रकाशित भएको हो।

वोल्भ्सका विंगरको लागि यो सिजन निक्कै उत्कृष्ट रहेको छ। लिगमा तथ्यांकका अनुसार उनि प्रिमियर लिगको तेस्रो सर्वश्रेष्ठ खेलाडी बनेका छन् ।

उनले ४ गोल गरे भने ९ अस्सित गरेका छन् (जसमध्ये सात राउल जिमेनेजका लागि थिए) उनले यो सिजन प्रति खेल औसत ६.३ ड्रीबलिंग गरेको तथ्यांक छ जसले उनलाई यो सिजन युरोपको ड्रीबलिंग किङ्ग बनाउँछ।

उक्त सुचीमा मेस्सी, नेमार जस्ता खेलाडी पनि रहेका छन्।

पूर्ण सुची तल हेर्नुहोस :-

10. Eden Hazard – Real Madrid – 4.1

8. Mounir Chouiar – Dijon – 4.2

8. Youcef Atal – Nice – 4.2

7. Moussa Djenepo – Southampton – 4.3

6. Wilfried Zaha – Crystal Palace – 4.5

5. Jeremie Boga – Sassuolo – 4.7

4. Lionel Messi – FC Barcelona – 5.7

3. Allan Saint-Maximin – Newcastle – 5.8

2. Neymar – PSG – 6.1

1. Adama Traore – Wolves – 6.3