यी हुन् हाल सबैभन्दा धनी फुटबल खेलाडी

प्रसिद्ध अमेरिकी म्यागेजिन वेल्थी गोरिल्लाले सबैभन्दा धनी फुटबल खेलाडीहरूको सुची तयार गरेको छ। उक्त सुचीमा हाल सक्रिय रहेका र रिटायर भएका सबै खेलाडीहरूको नाम रहेको छ भने सुचीको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्।

$४५० मिलियनको धनको साथ रोनाल्डो पहिलो स्थानमा रहेका छन्। रोनाल्डोको उक्त धनको श्रोत फुटबल तलबको साथ अन्य प्रायोजन र लगानीहरू रहेको रिपोर्ट छ। हाल रोनाल्डो नाइकी, ड्याजन, हर्बालाइफ र क्ल्यर सँग प्रायोजन सम्झौतामा छन्।

सुचीको दोस्रो स्थानमा पूर्व म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड स्टार डेभिड बेकह्याम रहेका छन् भने तेस्रो स्थानमा पिएसजीका सुपरस्टार मेस्सी रहेका छन्।

सबैभन्दा धनी फुटबल खेलाडीहरूको सुची तल हेर्नुहोस्:-

20. Rio Ferdinand (retired): $75m

19. Willian (Corinthians): $75m

18. Arjen Robben (retired): $80m

17. Sergio Ramos (Paris Saint-Germain): $80m

16. Andres Iniesta (Vissel Kobe): $86m

15. Ronaldinho (retired): $90m

14. Zlatan Ibrahimovic (AC Milan): $90m

13. Didier Drogba (retired): $90m

12. Samuel Eto’o (retired): $95m

11. Kaka (retired): $95m

10. Eden Hazard (Real Madrid): $100m

9. Pele (retired): $100m

8. Francesco Totti (retired): $101.6m

7. Gareth Bale (Real Madrid): $125m

6. Wayne Rooney (retired): $145m

5. Alexandre Pato (Orlando City): $145m

4. Dave Whelan (retired): $220m

3. Lionel Messi (Paris Saint-Germain): $400m

2. David Beckham (retired): $450m

1. Cristiano Ronaldo (Manchester United): $450m