यी हुन् हाल विश्व फुटबल १० सबैभन्दा उत्कृष्ट म्यानेजरहरु

प्रसिद्ध खेल नेटवर्क ईएसपीएनले हाल विश्व फुटबल १० सबैभन्दा उत्कृष्ट म्यानेजरहरुको नाम सार्वजनिक गरेको छ। सो सुचीमा धेरै नामी म्यानेजरहरु रहेका छन् भने शीर्ष स्थानमा लिभरपूलका क्लोप पर्न सफल भएका छन्।

सुचीको दोस्रो स्थानमा भने बायर्न म्युनिखका हान्सी फ्लिक रहेका छन् उनको नेतृत्वमा बायर्नले गत सिजन च्याम्पियन्स लिगको साथ ट्रेबल जितेको थियो।

सो सुचीमा अन्य धेरै ठुलो नामहरु पनि रहेको छ र पुरा सुची तल हेर्न सक्नु हुने छ।

10. Carlo Ancelotti

9. Zinedine Zidane

8. Julen Lopetegui

7. Diego Simeone

6. Marcelo Bielsa

5. Julian Nagelsmann

4. Gian Piero Gasperini

3. Pep Guardiola

2. Hansi Flick

1. Jurgen Klopp