यी हुन् हाल विश्व फुटबलमा सबैभन्दा धेरै खर्च गर्ने फुटबल प्रबन्धकहरु

हालको विश्व फुटबलमा खेलाडीहरुमा क्लबले धेरै खर्च गर्ने गरेको छ र क्लबले खर्च गर्नेमा मुख्य भूमिका फुटबल प्रबन्धकको हुने गरेको छ।

हाल प्रसिद्ध फुटबल वेबसाइट Transfermarktले फुटबलमा सबैभन्दा धेरै खर्च गर्ने फुटबल प्रबन्धकको सुची तयार गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा म्यान सिटीका पेप गार्डियोला रहेका छन्। उनले हाल सम्म ट्रान्सफर विन्डोमा €९२४.९१ मिलियन खर्च गरेका छन्।

विश्व फुटबलमा सबैभन्दा धेरै खर्च गर्ने फुटबल प्रबन्धकहरुको पूर्ण सुची तल हेर्नुहोस:-

15. Julen Lopetegui (Total spending €388m)

14. Nuno Espirito Santo (€405.25m)

13. Zinedine Zidane (€423m)

12. Leonardo Jardim (€438.1m)

11. Carlo Ancelotti (€449.87m)

10. Jurgen Klopp (€525.85m)

9. Thomas Tuchel (€528.1m)

8. Maurizio Sarri (€599.3m)

7. Jose Mourinho (€611.1m)

6. Massimiliano Allegri (€623.43m)

5. Unai Emery (€645.45m)

4. Diego Simeone (€650.7m)

3. Antonio Conte (€677.82m)

2. Ernesto Valverde (€774.6m)

1. Pep Guardiola (€924.91m)