यी हुन् हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल टिम

प्रख्यात फुटबल वेबसाइट ट्रान्सफर मार्केटले हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल टोलीको सुची तयार गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा प्रिमियर लिग विजेता क्लब म्यानचेस्टर सिटी रहेको छ। ट्रान्सफर मार्केटका अनुसार सिटीको टिमको मूल्याङ्कन £९२४.३० मिलियन रहेको छ।

पेप गार्डियोलाले सिटी सँग आफ्नो तेस्रो प्रिमियर लिग जितेका छन् र सो क्रममा उनले आफ्नो टिम बनाउन धेरै खर्च पनि गरेका छन् जसको कारण हाल सिटीको टिममा धेरै उत्कृष्ट खेलाडीहरू छन् र हाल सिटी विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल टिम बनेको छ।

दोस्रो स्थानमा पनि प्रिमियर लिग क्लब रहेको छ। यो सिजन खराब फमको सिकार बनेको लिभरपुल सँग पनि निकै राम्रो टिम रहेको छ भने उक्त टिम विश्व फुटबलको दोस्रो सबैभन्दा मूल्यवान् फुटबल टिम रहेको छ। साबिकको लिग विजेताको टिमको मूल्याङ्कन £९०५.४० मिलियन रहेको जानकारी छ।

हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल टिमहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

30) Olympique Lyon – £300.11 million

29) AS Monaco – £304.92m

28) Lazio – £310.41m

27) Real Sociedad – £310.95m

26) Ajax – £313.43m

25) Sevilla – £332.91m

24) Aston Villa – £341.73m

23) Atalanta – £342.90m

22) Bayer 04 Leverkusen – £346.86m

21) AS Roma – £348.17m

20) Wolverhampton Wanderers – £370.89m

19) Everton – £418.05m

18) Leicester City – £428.31m

17) AC Milan – £457.99m

16) Napoli – £479.70m

15) Arsenal – £494.19m

14) RB Leipzig – £505.60m

13) Borussia Dortmund – £523.31m

12) Inter Milan – £556.47m

11) Juventus – £610.29m

10) Tottenham Hotspur – £612.72m

9) Manchester United – £645.08m

8) Real Madrid – £670.95m

6) Chelsea – £701.82m

5) Barcelona – £740.70m

4) Paris Saint-Germain – £745.92m

3) Bayern Munich – £757.44m

2) Liverpool – £905.40m

1) Manchester City – £924.30m