यी हुन् हाल विश्व फुटबलका उत्कृष्ट १० विंगरहरु

nepmag.net nepmag sports

डेली स्टारले अहिलेका विश्व फुटबलका उत्कृष्ट १० विंगरहरुको नाम सार्वजनिक गरेका छन्।

डेली स्टारले उक्त सुचीमा अहिले सबैभन्दा उत्कृष्ट विंगरहरुको नामलाई श्रेणी गरेका छन् उक्त लिस्टको शीर्ष स्थानमा बार्साका सुपरस्टार मेस्सी छन् भने पिएसजीका नेमार र एम्बाप्पे जस्तो खेलाडी पनि छन्।

मेस्सी यस वर्ष ला लिगा जित्न असफल भए पनि उनले २५ गोल गर्दै पिचिचि ट्रफी जितेका थिए।

डेली स्टारले कम्पाइल गरेको विश्व फुटबलका उत्कृष्ट १० विंगरहरुको सुची हेर्नुहोस :-

10. Jadon Sancho (Borussia Dortmund & England)

9. Riyad Mahrez (Manchester City & Algeria)

8. Raheem Sterling (Manchester City & England)

7. Angel Di Maria (Paris Saint-Germain & Argentina)

6. Eden Hazard (Real Madrid & Belgium)

5. Sadio Mane (Liverpool & Senegal)

4. Mohamed Salah (Liverpool & Egypt)

3. Kylian Mbappe (Paris Saint-Germain & France)

2. Neymar (Paris Saint-Germain & Brazil)

1. Lionel Messi (Barcelona & Argentina)