यी हुन् हाल विश्व फुटबलका २० उत्कृष्ट युवा खेलाडीहरु

फुटबल म्यागजिन फोरफोरटुले हाल विश्व फुटबलका सबैभन्दा थ्रिलिंग युवा खेलाडीहरु(१९ वा १९ भन्दा कम उमेर)को सुची तयार गरेको छ।

फोरफोरटुले ५० खेलाडीहरु समावेश गरेर बनाएको सो सुचीमा बार्साका युवा स्टार फाती पहिलो स्थानमा रहेका छन्।

सो सुचीमा अन्य धेरै उत्कृष्ट युवा स्टारहरु रहेका छन्। उक्त खेलाडीहरुको प्रदर्शन र क्षमता अनुसार सो सुची तयार गरेको फुटबल म्यागजिन फोरफोरटुको दाबी छ।

सो सुचीको शीर्ष २० तल हेर्नुहोस्:-

20. Harvey Elliott (Blackburn/Liverpool)

19. Tanguy Nianzou (Bayern Munich)

18. Lee Kang-in (Valencia)

17. Amad Diallo (Man United)

16. Jamal Musiala (Bayern Munich)

15. Fabio Silva (Wolves)

14. Mohamed Ihattaren (PSV)

13. Rayan Cherki (Lyon)

12. Reinier (Borussia Dortmund/Real Madrid)

11. Gabriel Martinelli (Arsenal)

10. Takefuso Kubo (Getafe/Real Madrid)

9. Mason Greenwood (Man United)

8. Bukayo Saka (Arsenal)

7. Eduardo Camavinga (Rennes)

6. Ryan Gravenberch (Ajax)

5. Giovanni Reyna (Borussia Dortmund)

4. Curtis Jones (Liverpool)

3. Pedri (Barcelona)

2. Jude Bellingham (Borussia Dortmund)

1. Ansu Fati (Barcelona)