यी हुन् हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट सेन्टर ब्याकहरु

प्रसिद्ध खेल प्रकाशन ईएसपीएनले हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट सेन्टर ब्याकहरुको सुची तयार गरेको छ।

सो सुचीमा ईएसपीएनले हाल विश्व फुटबलका उत्कृष्ट सेन्टर ब्याकहरुको श्रेणीकरण गरेको छ छ उक्त सुचीको शीर्ष स्थानमा लिभरपूलका भ्यान डाइक पर्न सफल भएका छन्।

२०१८मा लिभरपूल आएका स्टार सेन्टर ब्याकहरुको प्रदर्शन निकै राम्रो रहेको छ भने लिभरपूलले लिग र च्याम्पियन्स लिगको उपाधि हात पार्दा उनको पनि महत्वपूर्ण भूमिका रहेको थियो। उनलाई लिभरपूलले £७५ मिलियनमा गरेको थियो।

हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट सेन्टर ब्याकहरुको पूर्ण सुची तल हेर्नुहोस:-

10. Milan Skriniar (Inter Milan)

9. Jose Gimenez (Atletico Madrid)

8. Marquinhos (Paris Saint-Germain)

7. Leonardo Bonucci (Juventus)

6. Giorgio Chiellini (Juventus)

5. Sergio Ramos (Real Madrid)

4. Aymeric Laporte (Manchester City)

3. Matthijs de Ligt (Juventus)

2. Kalidou Koulibaly (Napoli)

1. Virgil van Dijk (Liverpool)