यी हुन् हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरु

यी हुन् हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट सेन्टर ब्याकको सुची बेलायती अखबार डेली स्टारले तयार गरेको छ।

सो सुचीमा हालको प्रदर्शन अनुसार १० उत्कृष्ट सेन्टर ब्याकहरुको श्रेणीकरण गरिएको डेली स्टारको दाबी रहेको छ। सो सुचीको शीर्ष स्थानमा लिभरपूलका स्टार डिफेन्डर भ्यान डाइक रहेका छन्। उनलाई लिभरपूलले २०१८मा £७५ मिलियनमा साइन गरेको थियो र उनि त्यो समय सबैभन्दा महँगो डिफेन्डर बनेका थिए।

सुचीको दोस्रो स्थानमा भने रियलका राफाएल भरान रहेका छन्। तेस्री स्थानमा रियलका स्टार डिफेन्डर रामोस रहेको छन् हुने हालै रियलबाट आफ्नो १०० गोल पुरा गरेका थिए।

डेली स्टारले तयार गरेको हाल विश्व फुटबलका १० उत्कृष्ट सेन्टर-ब्याकहरुको पूर्ण सुची तल हेर्नुहोस :-

10. Leonardo Bonucci (Juventus)

9. David Alaba (Bayern Munich)

8. Milan Skriniar (Inter Milan)

7. Jerome Boateng (Bayern Munich)

6. Gerard Pique (Barcelona)

5. Aymeric Laporte (Manchester City)

4. Kalidou Koulibaly (Napoli)

3. Sergio Ramos (Real Madrid)

2. Raphael Varane (Real Madrid)

1. Virgil van Dijk (Liverpool)