यी हुन् हाल विश्व फुटबलका १० उत्कृष्ट स्ट्राइकरहरु

ब्रिटिश फुटबल म्यागजिन ‘फोरफोरटुले‘ हाल विश्व फुटबलका १० उत्कृष्ट स्ट्राइकरहरुको सुची प्रकाशित गरेको छ।

उक्त सुचीको शीर्ष स्थान रोबर्ट लेवान्डोस्की रहेका छन्। गत सिजन उनको उत्कृष्ट प्रदर्शनमा बायर्न म्युनिखले च्याम्पियन्स लिग सहित ट्रेबल जितेको थियो र सो क्रममा उनले उक्त सिजन ५५ गोल गरेका थिए।  उनले यस सिजन ३ खेलमा ५ गोल गरेका छन् र यसको अर्थ फोरफोरटुले उनलाई आफ्नो सुचीको शीर्ष स्थानमा राखेको छ।

दोस्रो स्थानमा भने स्पर्सका ह्यारी केन रहेका छन् उनले युभेका सुपरस्टारलाई पछि गर्दै दोस्रो स्थान लिएका छन्।

‘फोरफोरटुले’ तयार गरेको हाल विश्व फुटबलका १० उत्कृष्ट स्ट्राइकरहरुको पुरन सुची तल हेर्नुहोस:-

10. Jamie Vardy (Leicester City)

9. Luis Suarez (Atletico Madrid & Uruguay)

8. Raul Jimenez (Wolverhampton Wanderers & Mexico)

7. Karim Benzema (Real Madrid)

6. Erling Haaland (Borussia Dortmund & Norway)

5. Sergio Aguero (Manchester City & Argentina)

4. Romelu Lukaku (Inter Milan & Belgium)

3. Cristiano Ronaldo (Juventus & Portugal)

2. Harry Kane (Tottenham Hotspur & England)

1. Robert Lewandowski (Bayern Munich & Poland)